लक्ष्मी बैंकका पाँच नयाँ शाखा

लक्ष्मी बैंकका पाँच नयाँ शाखा
+
-

काठमाडौँ – लक्ष्मी बैंकले विभिन्न जिल्लामा आफ्ना पाँच शाखा बिस्तार गरेको छ ।

बैंकले सोलुखुम्बुको दुधकौशिका, ताप्लेजुङ्गको सब्लाखु र थेचम्बु गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटेमा नयाँ शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा संजाल ४६ जिल्लामा ९४ शाखा पुगेको छ ।

३ हस्पिटल सेवा काउन्टर, १ सय ४ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग सेवा र ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।

थपिएका शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि ब्यापक बनाउने विश्वास लिएको जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?