नबिल बैंकले जापानबाट रेमिटेन्स भित्र्याउने

नबिल बैंकले जापानबाट रेमिटेन्स भित्र्याउने
+
-

काठमाडौँ- नबिल बैंकले जापानको एशियन नेट सँगको सहकार्यमा जापानबाट रेमिटेन्स भित्र्याउने भएको छ। अब जापानमा रहेका नेपालीले नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुन सुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत पैसा पठाउन सक्नेछन्।

गत असार २२ गते जापानको टोकियोमा आयोजित समारोहमा नबिल बैंक लिमिटेडका चिफ बिजनेस अफिसर अनिल कुमार खनाल र एशियन नेट कम्पनी जापानका अध्यक्ष हिगासिदा शुजेनले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एशियन नेट सँगको सहकार्यले जापानबाट सहज रुपमा पैसा पठाउन सक्ने बताए। उनले भने, ‘हामी जापानमा रहेका नेपालीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पाउँदा उत्साहित भएका छौं।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?