गौचन हत्याका मुख्य योजनाकार पक्राउ

गौचन हत्याका मुख्य योजनाकार पक्राउ
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्‍नेत। तस्बिर: देश सञ्‍चार
+
-

काठमाडौं–निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बस्नेतलाई भारतको नयाँदिल्लीबाट पक्राउ गरेको हो।

बस्नेत नेतृत्वको गुन्डा समूह लामो समयदेखि भारतमा बसेर चन्दा असुली र फिरौतीमा संलग्न थियो। गौचन हत्याका सात जना पक्राउ परे पनि उनीहरु सबै भाडाका ‘अपराधी’ थिए। गौचनको असोज २३ गते राजधानीको प्रयागमार्गमा हत्या भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?