शीतकालमा बेइजिङको वायु प्रदुषणमा उल्लेखनीय कमी

शीतकालमा बेइजिङको वायु प्रदुषणमा उल्लेखनीय कमी
+
-

बेइजिङ- बेइजिङमा वायु प्रदुषणमा यस बर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको र चिनियाँ राजधानीले यस बर्षको वायु प्रदुषण नियन्त्रण लक्ष्यलाई हाँसिल गर्न सफल हुने देखिएको चिनको वातावरण मन्त्रालयले जनाएको छ ।

वातावरण संरक्षण मन्त्री ली गान्जियाले हुईझाउमा भएको वातावरणसम्वन्धि एक कार्यक्रमका सहभागीलाई भन्नुभयो, बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २.५ तहमा आएको बताउनुभयो । यो गत बर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस बर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो ।

बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ । सरकारले राजधानी लगायतका शहरमा वायुप्रदुषणको समस्या निकै सङ्कटोन्मुख दिशातर्फ जानथाले पछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइलाको प्रयोगमा नियन्त्रण गर्ने लगायतका उपाय लिएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?