सामसुङ प्लाजाले मनायो १५ औँ वार्षिकोत्सव

सामसुङ प्लाजाले मनायो १५ औँ वार्षिकोत्सव
+
-

काठमाडौँ-  हिम इलेक्ट्रोनिक्सले संचालन गर्दै आएको सामसुङ प्लाजाले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ ।

१५ वर्षको स्थापना दिवसको अवसरमा कम्पनीले निर्मल विद्यापथ स्कुलका २७ जना छात्रा र अजाद स्कुलका २३ जना छात्रा गरी ५० जना छात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

त्यसका लागि कम्पनीले आस्मा फाउन्डेसनका अध्यक्ष केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले छात्रवृत्ती प्रदान गरिएको कम्पनीले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?