‘श्री ३ ओली’लाई प्रदीप गिरीले भने, प्रधानमन्त्री बन्न तीन गुण चाहिन्छ (भिडियो)

+
-

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले कांग्रेस र एमालेबीच तीक्तता रहनु नहुने बताउँदै यी दुई दल मिलेर जानु नै मुलुकको हितमा हुने उल्लेख गरे।

ओलीलाई श्री ३ का रुपमा चित्रण गर्दै देशलाई मिलाउने जिम्मा उनको काँधमा आएको गिरीले बताए।

भिडियो: हुकुम शर्मा

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?