अन्योलमा किस्ट मेडिकल कलेज (भिडियो)

+
-

ललितपुर- इमाडोलेस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनपक्षबीच १२ दिनसम्म पनि सहमति नहुँदा अस्पताल अन्योलमा परेको छ।

अस्पताल परिसरमा दिनौं चर्कने नाराबाजी र धर्नाले त्यहाँ जाँचका लागि पुग्ने बिरामी त मारमा परेका छन् नै, स्थानीय समेत हैरान हुन थालेका छन्। हाल पाइरहेको सेवा सुविधामा वृद्धिको माग आन्दोलनकारीको छ।

माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा उनीहरु छन्। अस्पताल व्यवस्थापन पक्ष भने सम्पर्क बाहिर छ। अस्पतालमा पुगेर देशसञ्चारकी विन्दु शर्मा र आरजु हमालले तयार पारेको रिपोर्ट।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?