दृश्यांशको दोस्रो संस्करण

+
-

सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। कालिकास्थानस्थित थिएटरमा आयोजित पत्रकार सम्मलेनमा ‘दृश्यांश’ को दोस्रो संस्करण घोषणा गरिएको हो।

प्रतियोगिताको निर्णायकहरु निश्चल बस्नेत, भिनाश विक्रम शाह, दीपक रौनियार र सुशील पौडेल छन्। राम्रा कथा भएर पनि अवसर नपाएर खुम्चिएकाहरुलाई मूलधारमा ल्याउन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी ‘दृश्यांश’ की संयोजक सम्पदा मल्लले दिइन्।

‘दृश्यांश’ को पहिलो संस्करणमा करिब चार सय चलचित्रले आवेदन दिएका थिए। कुनै समयमा आफूले चलचित्र बनाउन चाहँदा उपयुक्त प्लेटफर्म नपाएर भौँतारिएको अनुभव सुनाए। उचित प्लेटफर्म नपाएकै कारण अरुले पनि आफूजस्तै भौँतारिनु नपरोस् भन्ने कामना गर्दै उनले निर्णायकको हैसियतले चलचित्रमा प्रयोग भएको प्रविधिको गुणस्तर भन्दा यसको कथा र प्रस्तुतिको गुणस्तरलाई ध्यान दिने बताए।

यो पनि हेर्नुहोस्:

अभिनयको उकाली ओरालीमा भस्मे डन

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?