वैदेशिक रोजगार विभागले माग्यो एजेन्टको विवरण

+
-

काठमाडौँ- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा कामदार पठाउने एजेन्टहरुको विवरण म्यानपावर एजेन्सीहरुसँग माग गरेको छ।

विभागबाट स्वीकृति लिएर म्यानपावर कम्पनीले राखेका एजेन्टको विवरण आगामी वैशाख तीन गतेभित्रमा उपलब्ध गराउन सूचना जारी भएको हो।

वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि म्यानपावर कम्पनीले खोलेका शाखा र एजेन्टको विवरण अध्यावधिक गर्न लागिएको विभागले जनाएको छ। विभागले चैत १२ गते ३ सय ८९ जना एजेन्ट खारेज गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?