वासिंगटनमा रेल दुर्घटना हुँदा तीनको मृत्यु, सय घाइते

वासिंगटनमा रेल दुर्घटना हुँदा तीनको मृत्यु, सय घाइते
+
-

पुस-अमेरिकाको वाशिंगटन राज्यमा सोमबार एउटा रेल को डिब्बा लिकबाट राजमार्गमा खसेको छ।

दुर्घटनामा कम्तीमा तीन जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।

घाइते सबैलाई अस्पताल लगिएको छ। घाइतेमध्ये धेरै अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।

दुर्घटना बिहान ७ बजेर ३३ मिनेट जाँदा भएको थियो।सियाटलबाट पोर्टल्याण्ड जाँदै गरेको उक्त रेलको अधिकांश डिब्बा टकोमा नजिकै आई ५ हाइवेमा खसेको हो।

रेलको डिब्बाले हाइवेमा गुडिरहेका दुई वटा ट्रक पनि थिचेको बताइए पनि उक्त ट्रकमा भएका मानिसको अवस्था के छ भन्‍ने खुलेको छैन।

अधिकारीहरुले खसेका रेलका डिब्बामा खोजतलाश जारी राखेका छन्। उनीहरुका अनुसा मृतकको संख्यामा वृद्धि हुन सक्नेछ। घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले जनाएका छन्।

यो पनि हेर्नुहोस्:

धनगढीमा बस दुर्घटना, दुईको मृत्यु

सडक दुर्घटनामा राजमो रुपन्देहीका उपाध्यक्षको मृत्‍यु

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?