बुढीगण्डकी जलविद्युत को लगानी स्रोत अध्ययन सकियो

बुढीगण्डकी जलविद्युत को लगानी स्रोत अध्ययन सकियो
बुढीगण्डकी जलविद्युत आयोजनाको लगानीको स्रोत अध्ययनसम्बन्धी प्रतिवेदन ऊर्जामन्त्री कमल थापालाई सोमबार बुझाउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले। तस्बिर: देशसञ्चार।
+
-

काठमाडौं- मन्त्रिपरिषद्ले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानीको स्रोत सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वको गठन गरिएको समितिले ऊर्जामन्त्री कमल थापालाई प्रतिवेदन बुझाएको छ।

मन्त्रिपरिषद्ले मंसिर ८ गते बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गर्दै वाग्लेको नेतृत्वमा लगानीको स्रोत अध्ययन गरी सरकारलाई सिफारिस गर्न समिति गठन गरेको थियो।

समितिमा राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपाल, अर्थसचिव शंकरप्रसाद अधिकारी, ऊर्जासचिव अनुपकुमार उपाध्याय र ऊर्जा मन्त्रालयका सहसचिव (नीति तथा वैदेशिक समन्वय महाशाखा प्रमुख) सदस्य र नेपाल विद्युत प्रधिकरणका महानिर्देशक कुलमान घिसिङ सदस्य सचिव थिए।

यो पनि हेर्नुहोस्:

बुढीगण्डकी ठेक्का रद्दप्रति चीन रुष्ट

घलेम्दीखोलाको विद्युत् ६ महिनामा परीक्षण उत्पादन हुने

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?