दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग जुटाउन साहित्‍यिक कार्यक्रम

दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग जुटाउन साहित्‍यिक कार्यक्रम
+
-

काठमाडौं- दृष्टिविहीन बालबालिकाहरुको लागि आर्थिक सहयोग जुटाउने उद्देश्‍यका साथ साहित्‍यिक कार्यक्रमको आयोजना गरिएको छ।

चैत १७ गते सचेत युवा संघ र जूनकिरीले संयुक्त रुपमा बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा ‘परोपकारका लागि काव्‍य’ नामक साहित्‍यिक कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रममा छन्दकवि सुदेश सत्याल र गजलकार आशिष खनियाले आफ्नो बेजोड प्रस्तुति दिने छन्। विहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा साहित्‍यमा रुचि राख्‍ने सबैलाई निमन्त्रणा गरिएको छ । टिकटबाट उठेको रकम दृष्टिविहीन बालबालिकाहरुलाई दिइने सचेत युवा संघका अध्‍यक्ष एवं आयोजक अर्पण साधकले जानकारी दिए।

उनले भने, ‘दृष्टिविहिन वालवालिकाको लागि आर्थिक सहायता गर्ने उदेश्यका साथ टिकटको व्‍यवस्था गरेका छौ।त्‍यसकारण साहित्यका पारखि र सामाजिक कार्यमा आवद्ध सबैजनालाई हार्दिक कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?