रियल म्याड्रिड बन्ला विश्‍व च्याम्पियन?

रियल म्याड्रिड बन्ला विश्‍व च्याम्पियन?
+
-

लन्डन-क्लब विश्‍वकपको फाइनलमा शनिबार साविक विजेता रियल म्याड्रिडले ब्राजिलियन क्लब ग्रेमियोको सामना गर्दै छ।

आबुधाबीमा हुने उक्त खेलमा स्पेनिस क्लब म्याड्रिड उपाधि जोगाउने प्रयासमा हुनेछ भने ग्रेमियो साविक विजेता, साविक युरोपियन च्याम्पियन र साविक स्पेनिस लिग विजेता म्याड्रिडलाई निराश बनाउँदैं विश्‍व च्याम्पियन बन्‍ने दाउमा छ ।

सेमिफाइनलमा रियलले अलजजिरामाथी २–१ गोलको कठिन जितहातपारेको थियो । यता ग्रेमियोले भने पाचुकालाई १–० गोलले हराएको थियो।

यो प्रतियोगिताविश्‍व फुटबलका विभिन्‍न ६ महासंघका ६ च्याम्पियन टोली र एक आयोजकगरी सात टोलीले प्रतिस्पर्धा गर्छन्।

प्रतियोगिताको सर्वाधिक सफल टोली बार्सिलोना हो जसले तीन पटक उपाधि जितेको छ।

रियलले दुई पटक जितिसकेकाले ग्रेमियोलाई हराउन सके बार्सिलोनाको कीर्तिमान बराबरी गर्ने छ ।

सन् २००० देखि यो प्रतियोगिता आयोजना सुरु भएको हो । रियल र ग्रेमियो पहिलो पटक भिड्न लागेका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?