नेपाली बजारमा सामसुङ रेक्सटन गाडी

नेपाली बजारमा सामसुङ रेक्सटन गाडी
+
-

काठमाडौं-आइएमएस मोटर्सले नेपाली बजारमा नयाँ सामसुङ रेक्सटन गाडी भित्र्याएको छ। बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी रेक्सटन गाडी भित्र्याएको हो। जसमा नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्मिसन गरी दुई विकल्पका साथ भित्र्याएको हो।

उक्त गाडीको मूल्‍य रु. १,११,९९,००० र रु. १,१९,९९,००० रहेको छ । कोरियाली एस युभी रेक्सटन ३ वर्षको वारेन्टी समेत राखिएको छ। यस्तै नयाँ रेक्सटनको डीजाइनमा इ एक्स डी २२० डीजेल इन्जीन र मर्सिडीज—बेन्न ७ स्पीड अटोमेटीक ट्रान्मिसनको प्रयोग भएको छ। यसले आरामदायी तथा गतिशीलता प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस्तै यो एस यु भीएलइडी (डीआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट)को साथ उपलब्ध गराइएको छ। सेन्टर क्रोम मोल्डिङ, २० इन्चकोस्पटर चक्काले यो मोडेलमायसको स्टाइलिसनेस र सानदार छवि थपेको छ । यो ४ डब्लूडी टेक्नोलोजीमाआधारित छ , तथापिचालकहरुले आराम र कुशलइन्धनको संयोजनको लागि रियर व्हिलड्राइभ मोड प्रयोग गर्न सक्छन्। फ्रन्ट व्हिल डबल वीसबोन र रियर व्हील मल्टी—लीङक इन्डीपेन्डेन्ट सस्पेन्सनले उच्चतमड्राइभीङ् स्थीरता र ड्राइभिङ् अनुभव प्रदान गर्छ।

नयाँ रेक्सटनमा ९ वटा एअर ब्याक रहेका छन् र क्वाड फे्रम ( उत्कृष्ट पाश्र्व टकराव सुरक्षा ) प्रयोग भएको छ। साथै यो गाडी यात्रुहरुलाई आवश्यक सुरक्षाप्रदानगर्न र नेपालको तत्कालिन सडक अवस्थाको आवश्यकताअनुसार, इलेक्ट्रिक ब्रेक-फोर्स डीस्ट्रिब्यूसन (इबीडी) र एंन्टी-लक ब्रेक्स(एबीएस), एंन्टी-रोल-ओभर प्रोतेक्सन (आरपी), ब्रेक एसीस्ट सीस्टम, हील एसीस्ट सीस्टम,हील डीसेन्ट कन्ट्रोल, अल डीस्क ब्रेक र डीआरएल (डेटाइम रनीङ ल्याम्प्स)का साथ उपलब्ध छ ।

यसमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्फीनीटीको प्रिमियम १०-स्पीकर सीस्टम, स्वचालित ढोका, सहजपहूँचभएको पूर्ण स्वचालित एयर कन्डीशन, पछाडी २२० भोल्टको इन्भर्टर र समान राख्न र निकाल्नकालागि एउटा स्मार्ट टेलगेट रहेको छ।

रेक्सटन आफ्नो नयाँ प्रस्तावपूर्ववर्ती निधारित अपेक्षाअनुसार निमार्ण भएको छ। कम्पनीलाई विश्वाश छ कि नेपालमा स्पोर्ट यूटीलीटी भेइकल्सको विकल्पखोज्नू हुने ग्रहाकहरुको लागि यो प्रमुख छनोटका रुपमा रहने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?