दरबारमार्गको नाइट क्लबमा आक्रोशित दर्शकले गरे तोडफोड

दरबारमार्गको नाइट क्लबमा आक्रोशित दर्शकले गरे तोडफोड
डीजे मार्समेलो। फाइल तस्बिर।
+
-

काठमाडौं- राजधानीको चर्चित नाइट क्लब ‘डे जा भु’मा बुधबार मध्यरात तोडफोड भएको छ। चर्चित अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनिएको उक्त कार्यक्रममा उनी नआएपछि आक्रोशित दर्शक राति एक बजे क्लब तोडफोडमा उत्रिएका थिए।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीले तोडफोेडको क्षति विवरण आइनसकेको बताए। प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। पाँच हजार रुपैयाँको प्रवेश शुल्क टिकट काटेर करिब चार हजार दर्शक बुधबार राति ‘डे जा भु’ पुगेका थिए ।

तोडफोडको घटनापछि मासमेलोले सामाजिक सन्जालमार्फत आफू बिरामी भएका कारण आउन नसकेको भन्दै क्षमा मागेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?