उपराष्ट्रपति पुत्रको अवस्था खतरामुक्त

उपराष्ट्रपति पुत्रको अवस्था खतरामुक्त
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन सडक दुर्घटनामा घाइते भई ग्रान्डी अस्पतालमा उपचार गराउँदै।
+
-

रोल्पामा सडक दुर्घटनामा परी हेलिकप्टरबाट आइतबार बेलुकी काठमाडौँस्थित ग्रान्डी अस्पताल ल्याइएका उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको अवस्था चिन्तामुक्त रहेको अस्पतालले जानकारी दिएको छ।

उनको टाउकोमा चोट लागेको र अवस्था चिन्तामुक्त रहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले देशसञ्चारलाई जानकारी दिए। उनलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने समेत चिकित्सकले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?