प्रचण्डकी बुहारी बिना कञ्चनपुरबाट निर्वाचित

प्रचण्डकी बुहारी बिना कञ्चनपुरबाट निर्वाचित
+
-

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी भएकी छिन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी मगरले ३८ हजार ४ सय ६७  मत ल्याउँदा कांग्रेसका दिवानसिंह बिष्टले १९ हजार २ सय १९ मत ल्याएका थिए।

बिष्ट १९ हजार २ सय ४८ मतान्तरले पराजित भएका हुन्।

मगरलाई बिष्टले २०७० सालको  संविधान सभा निर्वाचनमा पराजित गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?