अघिल्लो पटक रज्जाकले हराए, यसपटक रज्जाक हारे

अघिल्लो पटक रज्जाकले हराए, यसपटक रज्जाक हारे
छविलाल विश्वकर्मा।
+
-

भैरहवा- प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नं. १ मा नेपाली कांग्रेसका बहालवाला सरसफाइ राज्यमन्त्री एवं जिल्ला सभापति अब्दुल रज्जाक गद्दी पराजित भएका छन्। उनलाई वाम गठबन्धनको तर्फबाट छविलाल विश्वकर्माले ७ हजार ८ सय ६७ मत अन्तरले पराजित गरेका हुन्।

विश्वकर्माले ३४ हजार सात सय ५२ मत ल्याएका छन् भने अब्दुल रज्जाकले २६ हजार आठ सय ८५ मत प्राप्त गरेका छन् । विश्वकर्मा र रज्जाकबीचको प्रतिस्पर्धा पुरानो हो। दोस्रो संविधान सभाको निर्वाचनमा रज्जाकले विश्वकर्मालाई झिनो मत अन्तरले पराजित गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?