ओलीको जित सुनिश्‍चित

ओलीको जित सुनिश्‍चित
केपी शर्मा ओली।
+
-

विर्तामोड- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष ओलीको मत गणना सम्पन्न हुनु अगावै जित निश्चित देखिएको हो ।

१ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो । जसमा ७० हजार २ सय ९ मत गणना भईसक्दा ओलीले ४१ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका डा. खगेन्द्र अधिकारीले २० हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।

करीब २० हजार मत मात्र गणना गर्न बाँकी रहेको बेला २० हजार ८ सय ५७ मतान्तर भईसकेकोले एमाले अध्यक्ष ओलीको जित निश्चित भएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?