बामदेवलाई उछिन्दै सञ्‍जयकुमारको अग्रता

बामदेवलाई उछिन्दै सञ्‍जयकुमारको अग्रता
+
-

काठमाडौं-बर्दिया निर्वाचन नम्बर १ मा बहालवाला सिँचाई मन्त्री सञ्जयकुमार गौतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई उछिनेका छन्। देश भरमा कांग्रेस कमजोर देखिएका बेला एमाले उपाध्यक्ष गौतमलाई सिँचाई मन्त्री गौतमले एक हजार ९९८ मतले पछि पारेका हुन् ।

आइतबार बिहानसम्मको मत परिणाम अनुसार सिँचाई मन्त्री गौतमले ३३ हजार ३७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जानएको छ। एमाले उपाध्यक्ष गौतमले भने ३१ हजार ३७९ मत पाई पछ्याइ रहेका छन्।

सुरुवाती अग्रता लिएका एमाले उपाध्यक्ष गौतम साविक क्षेत्र नम्बर(२ को मतगणनामा पछि परेका हुन्।

एमाले उपाध्यक्ष गौतम साविक बर्दिया–१ बाट निर्वाचित भएपछि उनले सो क्षेत्र छोडेका थिए। कांग्रेसले एमाले उपाध्यक्ष गौतमले बर्दिया छोडेकाले उनी बाहिरी भएको मूख्य चुनावी एजेण्डा बनाएको थियो।

हाल बर्दिया १ मा कुल एक लाख ३९ हजार ३६२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?