प्रदेश नं. ३ : मुख्यमन्त्री पौडेलले लिए शपथ

प्रदेश नं. ३ : मुख्यमन्त्री पौडेलले लिए शपथ
शपथ लिँदै डोरमणि पौडेल
+
-

काठमाडौं – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्रीमा नियुक्त भएका पौडेललाई प्रदेशको अस्थायी राजधानी हेटौंडामा सोमबार शपथ गराएकी हुन् ।

उनी अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै एमाले प्रदेश ३ को संसदीय दलको नेता बनेका थिए । त्यसपछि आइतबारको प्रदेशसभा बैठकले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?