सिमकोटमा विद्युत सेवा अवरुद्ध

सिमकोटमा विद्युत सेवा अवरुद्ध
dav
+
-

हुम्ला, सिमकोट – हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेको मेसिनको नोजलमा समस्यामा समस्या आएपछि सिमकोटको विद्युत अबरुद्ध भएको छ ।

मेसिनको नोजलमा समस्या आउँदा बुधबार बेलुकाबाट सिमकोटको विद्युत पूर्ण रुपमा अबरुद्ध भएको हो ।

चार दिनदेखि नोजलमा समस्या आएको भए पनि विद्युत आउजाउ भैरहेको भए पनि बुधबार बेलुकादेखि कामै नगर्ने भएपछि विद्युत अबरुद्ध भएको हो ।

मेसिनमा अफ–डाउनमा समस्या आएकोले विद्युत प्रवाहमा समस्या आएको हिल्दुम विद्युत वितरण केन्द्रका प्राविधिक कलम बोहराले बताए ।

विद्युत सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब १८ सय भन्दा बढी घरधुरी विद्युत सेबाबाट वञ्चित भएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?