लेखराजको क्षेत्रमा मतगणना रोकियो

लेखराजको क्षेत्रमा मतगणना रोकियो
फाइल फोटो
+
-

कैलाली- गणकहरुले लापवार्ही गरेपछि कैलाली क्षेत्र नं-४ को मतगणना रोकिएको छ।

प्रतिनिधिसभाका मतपत्र प्रदेशसभामा र प्रदेशसभाका मतपत्रहरु प्रतिनिधिसभामा खन्याएपछि भएको विवादका कारण मतगणना स्थगित भएको हो।

गणकको लापवार्हीका कारण भएको विवाद समाधानका लागि सर्बपक्षिब बैठक बसेको छ।

यहाँ अहिलेसम्म गणना भएको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उमेदवार लेखराज भट्ट छन्।

उनले ८ हजार ५सय ३ मत प्राप्त गरेका छन भने कांग्रेसका सुनिलकुमार भण्डारीले ५ हजार ५ सय २१ मत प्राप्त गरेका छन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?