मतमा पछि परे पनि कांग्रेस लोकप्रिय : केसी (भिडियो)

+
-

काठमाडौँ- क्षेत्र नम्बर १० को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता एवं बहालवाला खेलकुद मन्त्री राजन केसीले खुसीसँगै मुलुकको विकासका निम्ति अघि बढ्ने जिम्मेवारी थपिएको बताए।

मत संख्याका हिसाबमा पछि परे पनि नेपाली कांग्रेस लोकप्रिय पार्टी भएको उनले बताए। उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् । केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन्।

केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए।

काठमाडौंमा चुनाव जित्ने केसी तेस्रो उम्मेदवार हुन्। यसअघि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्रनम्बर १ मा र गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ मा विजयी भएका छन्।

उनको जितपछि संवाददाता दीपा दाहालले गरेको थप कुराकानी।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?