दाङमा बाम गठबन्धनले खाता खोल्‍यो

दाङमा बाम गठबन्धनले खाता खोल्‍यो
प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेले २० हजार ७२३ मत ल्याई विजयी भएपछि प्रमाण पत्र लिँदै । तस्बिर: दाङ
+
-

दाङ-जिल्लामा वाम गठवन्धनले खाता खोलेको छ । निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभा सदस्यमा एमालेका नेता शंकर पोख्रेल विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार शंकर पोख्रेलले २० हजार ७ सय २३ मत ल्‍याएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी कांग्रेसका कमल किशोर घिमिरेले ११ हजार १ सय ७२ मत ल्‍याएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?