सोर्सफोर्सले राजनीति टिक्दैन : अष्टलक्ष्मी शाक्य

सोर्सफोर्सले राजनीति टिक्दैन : अष्टलक्ष्मी शाक्य
राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने सहमति भएपछि अष्टलक्ष्मी शाक्यसँगै फोटो खिचाउँदै । तस्बीर /दीपा दाहाल
+
-

काठमाडौं – प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि उम्मेदवारी दिएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूले जित्ने नजित्ने प्रदेशसभा सदस्यको हातमा रहेको बताएकी छन् ।

उम्मेदवारी दर्तापछि उनले देश सञ्चारसँग भनिन् ‘मैले ५८ जना प्रदेशसभा सदस्यसँग सहमति गरेँ । तर मेरा प्रतिस्पर्धीले पार्टीका माथिल्ला नेतालाई फोन गरेर उम्मेदवारी दिए ।’

उनले प्रभावले राजनीतिक नटिक्ने बताइन् । राजेन्द्र पाण्डे पछि हटे पनि डोरमणि पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उम्मेदवारी दिएका छन् ।

नेता पौडेलले उम्मेदवारी दर्ता गर्नु पूर्व ओलीलाई फोन गरेर सोधेका थिए । ओलीले पछि नहट्न भनेपछि पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

सम्बन्धित समाचार 

अष्टलक्ष्मीले तीनपटक भनेपछि मुख्यमन्त्री बन्न तयार भएको हुँ : राजेन्द्र पाण्डे

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?