राजेन्द्र पाण्डे मुख्यमन्त्रीको होडबाट पछि हटे

राजेन्द्र पाण्डे मुख्यमन्त्रीको होडबाट पछि हटे
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिट्क्युरो सदस्य राजेन्द्र पाण्डे । तस्बिर : आरजु/देश सञ्चार
+
-

काठमाडौं – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्र पाण्डे प्रदेश नम्बर ३ को मुख्यमन्त्री होडबाट पछि हटेका छन् । एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि शुक्रबार चुनाव गर्दैछ ।

तर संसदीय दलको नेता बन्दै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएको नेता पाण्डेले भने देश सञ्चारसँग कुरा गर्दै आफू होडबाट पछि हटेको बताएका छन् ।

उनले भने ‘चुनावमा गएपछि जित्नु पर्छ । जित्ने जस्तो नदेखिएपछि चुनावमा जानुको औचित्य छैन ।’ उनले आफूले उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् ।

अहिलेसम्म उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मात्रै उम्मेदवारी दर्ता गराएकी छन् । पछिल्लो समय चर्चामा रहेका डोरमणि उपाध्यायले पनि उम्मेदवारी दिने सम्भावना छ ।

सम्बन्धित समाचार 

ओलीले नपत्याएपछि राजेन्द्र पाण्डे नेपाल गुटमै फर्किए

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?