चारदोबाटो र सातदोबाटोमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

चारदोबाटो र सातदोबाटोमा भएका दुर्घटनामा दुईजनाको मृत्यु
+
-

काठमाडौं – भक्तपुर र ललितपुरमा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोमा बुधबार बिहान साढे पाँच बजे मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको हो ।

बा २ क ८००६ नम्बरको मिनी ट्रकको ठक्बरबाट दुईपोखरीका ६६ वर्षका पैदलयात्री जगतकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल भक्तपुरमा ज्यान गएको हो ।

यस्तै ललितपुरको सातदोबााटोमा मंगलबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गाडीको ठक्करबाट सादोबाटो बस्दै आएका सप्तरीको फत्तेपुरका सन्तोष चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु 

ग्वार्कोमा माेटरसाइकल दुर्घटना, एककाे मृत्यु

धनुषामा टाटासुमो दुर्घटना : ६ जनाको मृत्यु, ५ घाइते

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?