काठमाडौं ५ मा मतगणना स्थगित

काठमाडौं ५ मा मतगणना स्थगित
+
-

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना स्थगित गरिएको छ। मतगणना गर्दा मुचुल्का उठाएको भन्दा १२ मत बढी भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको हो।

मतगणना स्थगितअघि कांग्रेसका प्रकाश शरण महतले २ सय ९८ मत ल्‍याएका छन् भने बाम गठबन्धनका इश्‍वर पोखरेलले ६ सय ८० मत ल्‍याएका छन्। यस्तै विवेकशील साझाका उज्जवल थापाले ८५ मत ल्याएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?