नेपाललाई १९६ रनको लक्ष्य

नेपाललाई १९६ रनको लक्ष्य
फाइल फोटो
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि एक सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईले पहिला ब्याटिंग गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९५ रन जोड्यो । युएईका अदनान मुफ्टीले सातौं नम्बरमा आएर सतक बनाएपछि नेपालले मध्यम चुनौती पाएको हो ।

बलिंगतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर पुन, सन्दिप लामिछाने र पारस खड्काले एक एक विकेट हात पारे ।

यसअघि यी दुई टोलीबीच बुधबार भएको पहिलो खेलमा युएई विजयी भएको थियो । पहिलो खेलमा नेपालले पहिला ब्याटिंग गर्दै दुई सय २१ रन जोडेको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?