सेक्युरिटी गार्डबाट सहकर्मीको हत्या

+
-

काठमाडौं– काठमाडौंमा आइतबार मध्यरातमा भएको सेक्युरिटी गार्डको हत्यामा सहकर्मीको हात रहेको खुलासा भएको छ।

सेक्युरिटी गार्ड तुलबहादुर तामाङको हत्यामा अर्का सेक्युरिटी गार्ड राजन थापा क्षेत्रीको संलग्नता रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

उनीहरु दुवै एउटै ठाउँमा काम गर्थे।

पालो मिलाउने क्रममा विवाद हुँदा मकवानपुर चित्लाङ घर भएका राजनले ५३ वर्षिय तामाङको टाउकोमा ढुंगा प्रहार गरेका थिए।

तामाङले प्राय हेप्ने गरेका कारण राजन रिसाएको प्रहरीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?