मच्छेबहालमा एक सुरक्षागार्डको हत्या

+
-

काठमाडौं – काठमाडौंको मच्छेबहालमा आइतबार राति एकजनाको हत्या भएको छ ।

सुरक्षागार्डको रुपमा कार्यरत दोलाखाको मावापौवा–२ का ५३ वर्षे तुलबहादुर तामाङको आइतबार राति नचिनेका मानिसको समूहले धारिलो हतियारले हानेर हत्या गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

टाउको र शरीरको तल्लो भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर डाक्टरले उनलाई मृत घोषित गरे । उनको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको हो ।

हत्यामा संलग्नको खोजी भइरहेको र अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता नेउपानेले जानकारी दिए । दनुवारलाई असन र इन्द्रचोकको बिचमा रहेको इष्टवेष्ट सेक्युरिटीजमा ड्युटीमै रहेका बेला आक्रमण भएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?