धनगढीमा भालुको पित्तसहित एकजना पक्राउ

धनगढीमा भालुको पित्तसहित एकजना पक्राउ
+
-

कैलाली – कैलालीको धनगढीबाट भालुको पित्त र अन्य जडिबुटीसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले जुम्ला सुनिगाउँ–८ का ६५ वर्षका सुनम धिताललाई भालुको पित्त र जडिबुटीसहित धनगढीबाट पक्राउ गरेको हो ।

उनलाई धनगढी उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । धितालको साथबाट ७० ग्राम भालुको पित्तसहित, रक्तचन्दन, पदमचाल, कुटुकी, सतुवा, हिङ, निलबिसी र शिलाजित लगायतका जडिबुटी बरामद भएको छ ।

धिताललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?