प्रदेश सरकार नेपालीका लागि आर्थिक भार : बिजुक्छे

प्रदेश सरकार नेपालीका लागि आर्थिक भार : बिजुक्छे
नारायणमान बिजुक्छे। फाइल तस्बिर।
+
-

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताएका छन्।

रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गरे।

राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको उल्लेख गर्दै पूर्वसांसद बिजुक्छेले यसमा संविधान विपरीत गएर नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले आआफ्नो अनुकूल व्याख्या गरिरहेको आरोप लगाए।

प्रदेश राजधानी काठमाडौँ उपत्यकामा राख्नाको औचित्य नभएको बताउँदै उनले विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने सुझाव दिए।

यो पनि पढ्नुहोस्…

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय-बिजुक्छे

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?