बालकोटमा कांग्रेस नेतासहित केहीको घरमा तोडफोड

+
-

काठमाडौं- भक्तपुरको बालकोटमा मतदान केन्द्र नजिकै निजी घरमा तोडफोड र त्यसपछि झडप भएको छ। केही युवाहरुको समूहले रोजभिलेज हाउजिङमा रहेका कांग्रेस नेता विष्णु कार्की लगायतको घरमा तोडफोड गरेपछि झडप भएको थियो।

कार्की गत स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका थिए। कार्कीलगायतको गरी आठनौ वटा घरमा तोडफोड भएपछि मतदान केन्द्रमा रहेका कांग्रेस कार्यकर्ताले तोडफोड गर्ने समूहलाई लखेटेर कुटपिट गरेका थिए। एमालेले कांग्रेसले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाएको छ।

कांग्रेसले भने आफ्ना नेता र कार्यकर्ताको घरमा आएर एमाले कार्यकर्ताले तोडफोड गरेको आरोप लगाएको छ। झडपमा तीन जना घाइते भएका छन्। उनीहरुकोे ठिमी अस्पतालमा उपचार भईरहेको भक्तपुर प्रहरीले जनाएको छ। झडप भएको क्षेत्र एमाले अध्यक्ष केपी ओलीको घरभन्दा करिब एक किलोमिटर दुरीमा पर्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?