कैलालीमा बमको परवाह नगरी उत्साहजनक मतदान

+
-

कैलाली–कञ्चनपुरसहित प्रदेश नम्बर ७ का पाँच जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइइहेको छ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि बिहान ७ बजेदेखि मतदानको समय तोकिए पनि मतदाताहरु बिहान ६ बजेदेखि नै लाइन लागेका थिए। अहिले पनि यहाँका मतदान केन्द्रमा मतदाताहरुको ठूलो लाइन छ। प्रदेश नं. ७ का कैलाली, कञ्चनपुरसहित डडेल्धुरा, अछाम र डोटीमा बिहीबार मतदान भइरहेको छ।

यीबाहेक प्रदेश नम्बर ७ का बाजुरा, बझाङ, दार्चुला र बैतडीमा पहिलो चरणमा मतदान भइसकेको छ। बिहीबार बिहान कैलालीको धनगढी र गौरीगंगा नगरपालिकामा बम फेला परे पनि मतदाताहरुको उत्साहमा कमी आएको छैन। दुवै स्थानमा भेटिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो।

मतदाता तर्साउन बम राखिएको भए पनि मतदाताहरु उत्साहजनक ढंगले मतदानमा सहभागी भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। बम फेला परेपछि सुरक्षा व्यवस्था थप मजबुत पारिएको उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?