निर्वाचन बिथोल्न खोज्ने ९ पक्राउ

+
-

दाङ– निर्वाचन क्षेत्र नं. १ र ३ को मतदान केन्द्रलाई लक्षित गरी वम विस्फोटमा संलग्न रहेको आशंकामा ९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेनजिक बिहीबार बिहान बम विस्फोट भएको छ। बिहान करिब ६ बजेतिर बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। बिस्फोटबाट कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी सुधीरराज शाहीले जानकारी दिए।

दोघरे स्कुलको ४ सय मिटर पूर्वमा रहेको खालि जमिनमा बम बिस्फोेट भएको हो। मतदातालाई तर्साउन विस्फोट गरेको हुनसक्ने उनले बताए। बिस्फोटम संलग्न रहेको आशंकामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै दाङ निर्वाचन क्षेत्र नं.१ का दुईवटा मतदान केन्द्रको करिब एक किलोमिटरपर पनि विस्फोट भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?