ड्‍युटी छाडेर देशभरका नर्सहरु आन्दोलनमा

+
-

काठमाडौं- भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले नर्सलाई निकालिएको भन्दै देशभरिका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरु ११ बुँदै माग राख्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले पहिलो माग भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको बिनासर्त पुर्न:बहालीको मा गरेका छन्। गत बुधबारदेखि नै उनीहरुले विरोधस्वरुप हातमा पट्टी बाँधेर काम र धर्ना बस्‍ने गरेका थिए। तर माग सुनुवाइ नभएपछि उनीहरु सोमबारदेखि एक सिफ्टको ड्‍युटी नै छाडेका छन्।

भिडियो: आरजू

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?