सरकार स्वदेशमै काम गरेर खान दे!

सरकार स्वदेशमै काम गरेर खान दे!
+
-

काठमाडौं- राष्ट्रवादी केन्द्र नेपालले बेरोजगार मुक्तिका लागि राष्ट्रिय झण्डासहित र्‍याली निकालेका छन्।

रोजगार, समृद्धि र राष्ट्रियता भन्‍ने नारासहित उनीहरु भृकुटीमण्डपदेखि वसन्तपुरसम्‍म र्‍यालीको आयोजना गरेर आयोजना गरेका हुन्।

ब्‍याननरमा ‘सरकार स्वदेशमै काम गरेर खान दे’, ‘वेरोजगार वर्गको मुक्तिका लागि आजको आवश्‍यकता’, ‘राष्ट्रवादीको हातमा सत्ता’ लेखेर स्वस्फूर्त रुपमा युवाहरुको उपस्थिति थियो।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामरामा कैद गरेका केही तस्बिरहरु:

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?