बेनीघाटमा दुई बस एक-आपसमा ठोक्किँए

बेनीघाटमा दुई बस एक-आपसमा ठोक्किँए
+
-

काठमाडौँ- मलेखु-मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-तिङ्ग्राङखानीमा आज दिउँसो दुईवटा बस एक-आपसमा ठोक्किँएका छन्।

करिब सवा १२ बजे विपरीत दिशाबाट गुडिरहेका बसहरू ठोक्किँदा केही यात्रु सवारीभित्रै फसिएका थिए।

उद्धारकर्मीहरूले झ्यालका सिसा फुटाएर फसेका यात्रुहरूको उद्धार गरेका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको जोगिमारा प्रहरीले जनाएको छ।

अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?