झलनाथ खनालकी पत्नीको अवस्था सुधारोन्मुख

झलनाथ खनालकी पत्नीको अवस्था सुधारोन्मुख
+
-

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था सुधारोन्मुख रहेको छ।

उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ।

प्रदर्शनकारीले डल्लुस्थित खनाल निवासमा आगजनी गरिदिएपछि खनालपत्नी चित्रकार जलेर घाइते भएकी थिइन्।

उनी घरमा निस्सासिएपछि गम्भीर अवस्थामा पहिले सैनिक अस्पताल र त्यसपछि बर्न अस्पताल लगिएको थियो।

अहिले उनको अवस्था सुधारोन्मुख रहेको र उनी बोल्नसक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ।

(यसअघि देशसञ्चारमा चित्रकारबारे समाजवादीकै एक नेताले जानकारी दिएअनुसार अन्यथा छापिन गएकामा हामी क्षमा माग्छौँ। उहाँको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ।)

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?