गस्ती गर्न दैनिक आठ घण्टा हिँड्छन् प्रहरी

गस्ती गर्न दैनिक आठ घण्टा हिँड्छन् प्रहरी
+
-

हुम्ला । सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा स्थापना भएको सर्किदेउ प्रहरी चौकीलाई वडास्तरमा गस्ती गर्न दैनिक आठ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। वडाहरु सडक सञ्जाल जोडिए पनि चौकीका प्रहरीलाई सवारी साधन नभएका कारण पैदल पुग्नुपर्ने अवस्था आएको हो।

गाउँपालिकाका अधिकांश वडामा प्रहरीलाई गस्तीमा जान ६ ददेखि आठ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक सुरेन्द्र भट्टले जानकारी दिए।

कुनै घटना भए प्रहरी पुग्नै पर्ने र नियमित गस्तीमा पनि जानै पर्ने भएको कारण हिडेर जानुको बिकल्प प्रहरीलाई नभएको होे। बिशेष गरि वडा नम्बर १ को जैर, छिडि नात्ता, वडा नम्बर ८ को राहादेब पुग्न बढी समय लाग्ने गरेको छ।

त्यही भएर यी स्थानमा प्रहरीले गस्ती गर्न जाँदा आठ घण्टा हिँड्नुपर्ने र अर्को दिन मात्र चौकीमा फर्कनुपर्ने बाध्यता रहेको छ। बिपदका घटना भएको समयमा गाउँपालिकालाई सहयोग माग्दा समेत नपाउने बताउदै गाउँपालिकाका मोटर साईकल निजी सवारी साधन जसरी पहुँँच ब्यक्तिले चलाउने प्रबृति रोकिएको छैन। बेला बेला बिपदका घटना भइरहने भए पजि पछि मात्र प्रहरी पुग्ने गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?