जंगली च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी

जंगली च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी
सांकेतिक तस्बिर ।
+
-

हुम्ला- जाजरकोटको नलगाड नगरपालिकामा एउटै परिवारका तीन जना बिरामी परेका छन् । उनीहरुले विषालु च्याउ खाएपछि बिरामी परेका हुन् ।

नलगाड- ४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका छन् ।

सलघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका छिमेकी नवराज शर्माले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताए ।

बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?