मितेरी सहकारी प्रकरणमा पक्राउ परेका भण्डारीलाई ल्याइयो नेपाल

मितेरी सहकारी प्रकरणमा पक्राउ परेका भण्डारीलाई ल्याइयो नेपाल
+
-

काठमाडौँ- मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल प्रहरीको टोली त्यहाँ पुगेर बुधबार साँझ नेपाल ल्याएको हो । उनी रेड कर्नर नोटिसका आधारमा पक्राउ परेका थिए ।

ज्योतिलाई लिएर उक्त टोली केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।

मितेरी सहकारी संस्थाको कार्यालय ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको छ । सो सहकारीको
रकम उनले तीन करोड ४४ लाख रकम अपचलन गरेको आरोप छ । यस्तै, ज्यो ति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ ।

उक्त उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?