डिस्चार्ज भए गगन

डिस्चार्ज भए गगन
बम आक्रमणमा घाइते भएर त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता गगन थापा। तस्बिर: देश सञ्‍चार
+
-

काठमाडौं- चुनावी प्रचारमा रहेका बेला काठमाडौंको चपलीमा सोमबार बिहान आक्रमणमा परेका कांग्रेस उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा डिस्चार्ज भएका छन्।

उनलाई आक्रमणमा परेलगत्तै उपचारका लागि राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो।

घटनामा परी घाइते भएका ११ मध्ये चारजनाको अवस्था गम्भीर रहेको टिचिङ अस्पताल स्रोतले उल्लेख गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?