लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउबारे संसद् सचिवालयद्वारा सूचना प्रकाशित

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउबारे संसद् सचिवालयद्वारा सूचना प्रकाशित
+
-

दाङ – लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखा कुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना प्रकाशन गरेर जानकारी गराएको छ।

नेपालको संविधानको धारा १८७ को उपधारा ९६० बमोजिम जिल्ला प्रहरी परिसर काठमाडौंको चैत १६ गतेको पत्रमार्फत उक्त जानकारी प्राप्त भएको सचिवालयले जनाएको हो । वादी नेपाल सरकार र प्रतिवादी प्रदेश सभा सदस्य शर्मा रहेको बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सोही प्रकरणमा चैत १५ गते जरुरी पक्राउ पूर्जी जारी भई उनलाई पक्राउ गरिएको जनाइएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २१६ को उपनियम ९२० बमोजिम उक्त सूचना सार्वजनिक गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?