दाङमा पनि एमालेको विरोध प्रदर्शन

दाङमा पनि एमालेको विरोध प्रदर्शन
+
-

दाङ – नेकपा एमाले दाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साधेर गिरफ्तार गरेको भन्दै विरोध प्रदर्शन गरेको छ।

पार्टीको पूर्व निर्धारित कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउनुका साथै प्रशासन कार्यालयअगाडि धर्नासमेत दिएको छ।

प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामा मागेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?