दाङको लमहीस्थित विद्युत सबस्टेसनमा आगलागी, विद्युत आपूर्ति अवरुद्ध

दाङको लमहीस्थित विद्युत सबस्टेसनमा आगलागी, विद्युत आपूर्ति अवरुद्ध
+
-

दाङ– दाङको लमहीस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसनमा आगलागी भएको छ। आगलागी भएसँगै विद्युत आपूर्ति अवरुद्ध भएको छ।

विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। दिउँसो करिब २ बजेतिर आगलागी सुरु भएकोमा नियन्त्रणमा आउन सकेको छैन।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रणको प्रयास जारी रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?