भालुबाङमा सांसद सन्दीप रानालाई स्वागत

भालुबाङमा सांसद सन्दीप रानालाई स्वागत
+
-

दाङ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ।

राप्ती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारीले सांसद रानालाई खादा तथा फूलमालासहित स्वागत गरे। कार्यक्रममा स्थानीय युवा तथा कांग्रेससम्बद्ध कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।

स्वागत कार्यक्रममा सहभागिहरुले रानाको जितले लोकतान्त्रिक शक्तिलाई थप बल पुगेको उल्लेख गर्दै जनताको अपेक्षा अनुसार विकास र सुशासनको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा तरुणदलका अध्यक्ष मोहन श्रेष्ठको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा युवाहरूको सहभागिता थियाे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?