राष्ट्रियसभा सदस्यमा ओमप्रकाश अर्याल सिफारिस

राष्ट्रियसभा सदस्यमा ओमप्रकाश अर्याल सिफारिस
+
-

काठमाडौँ – सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आफूलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी सञ्चारकर्मीसमक्ष दिएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा तीन जना सदस्य नियुक्त गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रिक्त रहेको एक स्थानमा गृहमन्त्री अर्याललाई सिफारिस गरिएको हो।

अब राष्ट्रपतिले अर्याललाई मनोनीत गर्नुपर्ने हुन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?